एजेन्सी,असार ९ । समूह चरणको अन्तिम खेलमा बलियो टिम इटालीलाई पराजित गरेको रिपब्लिक अफ आयरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डले इटालीलाई १–० ले हराँउदै तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा स्थान बनाएको छ । आयरल्याण्डको जितमा ८५ औं मिनेटमा ब्राडीले गरेको गोल निर्णायक बन्यो । हारपछि पनि इटाली भने समूह इको विजेता बनेको छ । इटालीलाई कडा टक्कर दिएको आयरल्याण्डले अब अन्तिम १६ मा समूह एको विजेता फ्रान्ससँग खेल्नेछ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment