Thursday, May 12, 2016

ओखलढुङामा चट्याङ लागेर दुईको मृत्यु

ओखलढुङा, बैशाख ३० । ओखलढुङाको कालिका गाविसमा आज दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। वर्षासंगै खसेको चट्याङ लागेर दिउँसो १ बजे घरमै बसिरहेकी कालिका ५ का ४० वर्षिया बिष्णु माया श्रेष्ठ र सोही गाविस ६ का ६० वर्षिय निर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ।
चट्याङका कारण कालिका ६ का सुमिता श्रेष्ठको एक वटा भैसी समेत मरेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts