Tuesday, May 17, 2016

प्रहरी-सशस्त्रमा घरेलु कामदार रोक्न संयन्त्र बन्ने

कठमाडौं,जेठ ४ । संगठनका तल्लो दर्जाका कर्मचारीलाई घरलु सहयोगीका रुपमा प्रयोग भइरहेको दुरुपयोग रोक्न नेपाल प्रहरी र सशस्त्र प्ररीले अनुगमन संयन्त्र बनाउने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
सुरक्षाका लागि भन्दै लिइएका संगठनका सदस्य कसकोमा कुन भूमिकामा खटिएका छन भन्ने पहिल्याएर दुरुपयोग दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउने गरी अनुमगनका लागि दुवै संगठनका प्रमुखले आफू मातहतका वरिष्ठ तहका अधिकारीसँग छलफल गरेका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतले आफ्नै संगठनका ४ हजारभन्दा बढी सुरक्षाकर्मी घरायसी कामदारका रुपमा दुरुपयोग गरिरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts