काठमाडौं,बैशाख २२ । बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठक सकिएको छ। बैठकले सत्तारुढ दलको बैठकले सहयात्री प्रमुख दल एकीकृत नेकपा (माओवादी) लाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर लैजाने निर्णय गर्दै प्रमुख साझेदार एमाओवादीलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । उनका अनुसार एमाओवादीसहित अहिले पुनःसत्तारुढ दलको बैठक चलिरहेको छ । यसअघि सत्तारुढ दलको बैठकमा एमाओवादी सहभागी भएको थिएन ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment