काठमाडौं,बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर दिपक पाठकलाई नेपाल प्रेस काउन्सिलको सदस्यमा मनोनिनत गरेकोमा सर्वोच्च अदालतले उक्त निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको छ । रामकुमार रिजालले मनोनयनबिरुद्ध दर्ता गरेको रिटमा न्यायाधीस चालेन्द्र शमेसर राणाको इजलासले उक्त निर्णय गरेको हो । निकै विवादीत छवि भएका दिपक पाठकलाई सञ्चारमन्त्री शेरधन र पार्टीका अन्य नेताहरुको असन्तुष्टिको बावजुद्पनि प्रधानमन्त्री ओलीले दबाबमा उनि प्रेस काउन्सिलको सदस्यमा मनोनिनत भएका थिए । पाठक प्रहरीको खोजी सूचीमा छन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment