मुम्बई । रणबीर कपुरसँग सम्बन्ध बिग्रिएपछि कट्रिना कैफको सिद्धार्थसँग मस्ती गरेको तस्विर सार्वजनिक भएको छ । करण जौहरको फिल्म ‘बार बार दखो’मा कट्रिना र सिद्धार्थले मस्ति गरेको तस्बिर जौहरले ट्वीटरवाट सार्वजनिक भएको हो । उनीहरुलाई समुन्द्री किनारमा सिद्धार्थ र कट्रिना मुस्कुराई रहेको देखिन्छन् । नित्य मेहराको निर्देशनमा बनेको यस फिल्मको निर्माता करण जौहर, रितेश सिद्धवानी र फरहान अख्तर रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment