Friday, April 15, 2016

चलचित्र ‘सरबजीत’ को ट्रेलर सार्वजनीक (ट्रेलर सहित)

एजेन्सी । अभिनेत्रि ऐश्वर्या राय र रणदीप हुड्डा ले अभिनय गरेको चलचित्र ‘सरबजीत’ को ट्रेलर सार्वजनीक भएको छ । दुबैको अभिनय सशक्त अनिनय रहेको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा देखाईए अनुसार चलचित्रमा रणदीप हुड्डा भारतीय किसान सरबजीतको भुमिकामा रहेका छन् ।  चलचित्रमा ऐश्वर्या सरबजीतको बहिनिको भुमिकामा रहेकी छिन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts