प्रियंकाले पछिल् समय २-३ पटक आत्महत्याको प्रयास गरेको प्रकाशले ट्विट मार्फत बताएका छन्। प्रियंकालाई आफुले रोकेको समेत उनले दावी गरेका छन्। प्रियंका र उनका पुराना प्रेमी असिम मर्चेंट आपसमा निकै झगडा गर्ने गर्थे। त्यस्तो समयमा रातमा निकै हतास मुद्रामा प्रियंकाले आफुलाई फोन गर्ने गरेको उनको भनाई छ।
एक पटक असिमसँगको झगडा पछि प्रियंका मुम्बईको वसई क्षेत्रमा ड्राइभ गरेर आएको र त्यहाँ आत्महत्याको प्रयाश गरेको प्रकासले बताएका छन्।
यो त सबैलाई थाहा छ प्रियंकाको उनका पूर्व म्यानेजरसँग राम्रो सम्वन्ध छैन। प्रियंकाले प्रकाशसँग कन्ट्रयाक पनि अचानक तोडेकी थिइन्। २००८ मा प्रियंकाका पिताले प्रकाशका विरुद्व केस दायर समेत गरेका थिए। त्यस पछि प्रशाक ६७ दिन जेलमा समेत बसेका थिए।.
No comments:
Post a Comment