Friday, April 22, 2016

बिहारमा भीषण आगलागी, १३ को मृत्यु

एजेन्सी,बैशाख ११ । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । दाउदनगर प्रखंडस्थित तरार गाँउको शुक्रबार दिउँसोहरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारीले पुष्टि गरे अनुसार मृतको संख्यामा बृद्धि हुनसक्ने जनाईएको छ ।

एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाबाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् । आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts