धादिङ,चैत ३ ।नैबिसे–१ बस्ने ४६ वर्षीय राजी खत्री र सोही स्थान बस्ने ६४ वर्षीया काइलो खत्रीलाई लागूऔषध गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । गाँजा बिक्रीबितरण गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरीले उनीहरुको घरमा खानतलासी गर्दा राजीको घरबाट करीब ४ के.जी. ६ सय ग्राम र काइलोको घरबाट करीब २ के.जी. ६ सय ग्राम गाँजा बरामद भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment