Monday, March 28, 2016

आजदेखी हप्तामा ७७ घण्टामात्रै लोडसेडिङ (तालिका सहित)

काठमाडौं,चैत १६ । नेपाल विद्युत प्राधिरणले बिहीवारबाट सुरु हुन लागेको एसएलसी परीक्षालाई मध्यनजर गर्दै दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ । यसअघि हप्तामा ८४ घण्टा हुँदै आएको लोडसेडिङ आजदेखी अब हप्तामा ७७ घण्टामात्रै हुने विद्युत प्राधिकरणले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts