Monday, March 7, 2016

उपचार छाडेर देउवालाई जिताउन खुमबहादुर दिल्लीबाट सडकमा

काठमाडौं,फागुन २५ । शेरबहादुर देउवाको प्रचारमा खुमबहादुर खड्का सडकमा आइतबारको चुनावमा कार्यकर्ता मात्र खटाएका खुमबहादुर खड्का सोमबारको निर्णायक चुनावमा आफै मैदानमा उत्रिएका थिए ।

उनले पचासौं कार्यकर्तालाई अघिपछि लगाएर देउवाका लागि भोट मागेका थिए । उनका समर्थक नारा लगाउादै थिए, ‘खुमबहादुर दाइ के भन्छ, शेरबहादुरलाई ले भन्छ ।’ खुमबहादुरले पौडेललाई सपोर्ट गरे भन्ने प्रचार चलेपछि उनी झन् सक्रिय भए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts