Wednesday, March 9, 2016

१०० मत गन्दा बढी मत ल्याउने २५ जनामा ५ जना नयाँ

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यका लागि भएको मतगणनामा १०० मत गन्दा सबैभन्दा बढी मत ल्याउने २५ जनामा ५ जना नयाँ सदस्य अटाएका छन्।
यसअघि केन्द्रीय सदस्य नरहेका प्रदीप पौडेलले अहिलसम्म ६६ मत ल्याएर पहिलो स्थानमा रहेका छन् भने रमेश लेखक ५१  मत ल्याएर १२ औं स्थानमा रहेका छन्। त्यस्तै  नेताहरू विश्वप्रकाश शर्मा ५० मत, धनराज गुरूङ ४९ मत र उदयशमशेर राणा ४५ मतसहित धेरै मत ल्याउने २५ जनाभित्र अटाएका छन्।
खुला तर्फको केन्द्रीय सदस्मा सबैभन्दा बढी मत ल्याउनेमध्येबाट  २५ जना निर्वाचित हुनेछन्।
१०० मत गन्दा सबैभन्दा बढी मत ल्याउने २५ जना उम्मेद्वारको सूची
१. प्रदीप पौडेल  ६६
२. प्रकाशमान सिंह  ६२
३. खुमबहादुर खडका ६१
४. शेखर कोइराला ६०
५.बिमलेन्द्र निधि  ५८
६.महेश आचार्य ५७
७.पुर्णबहादुर खडका  ५६
८. मिनेन्द्र रिजाल  ५६
९.बालकृष्ण खाँड  ५६
१०.सुजाता कोइराला ५४
११.प्रदीप गिरी  ५२
१२.रमेश लेखक ५१
१३.शंकर भण्डारी  ५१
१४.केवी गुरुङ ५०
१५.गोपालमान श्रेष्ठ  ५०
१६.विश्वप्रकश शर्मा ५०
१७.चन्द्र भण्डारी  ५०
१८.धनराज गुरुङ ४९
१९.रामशरण महत  ४९
२०.प्रकाशशरण महत  ४९
२१.नारायण खडका  ४९
२२.बलबहादुर केसी ४८
२३.बद्रि पाण्डे ४७
२४.एनपी साउँद  ४६
२५.उदयशमशेर राणा  ४५
Setopati

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts