Wednesday, March 9, 2016

कांग्रेस नेताको दिल्ली दौंडसुरु,अमरेश र शेखर कोइराला दिल्ली जाँदै

काठमाडौं,फागुन २६ । महाधिवेशन सकिए लगतै नेपाली काँग्रेसको नेताहरुको दिल्ली दौड सुरु भएको छ । नेपाली काँग्रेसका नेता डा.शेरखर कोइराला, नेपाली काँग्रेसकै अर्का नेता डा.अमरेशकुमार सिह, एकै साथ दिल्ली जान लागेका हुन् । फाल्गुन २८ गतेदेखि ३० गतेसम्म भारतको नयाँ दिल्लीमा रवी शंकरले गर्न लागेको विश्व सांस्कृतिक महोत्सव तथा त्यसको भोलीपल्ट नेपाल भारत महिला मैत्री समाजले गर्न लागेको अन्तरक्रिया कार्यक्रमा भाग लिन नेपालका नेताहरु जाँदैछन्

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने आर्ट अफ लिभिङगको ३५ औं वार्षीक उत्सव कार्यक्रममा भाग लिन राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, सद्भावना पार्टीका सभासद् विमल केडियालगायतका नेताहरु पनि सहभागि हुनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts