काठमाडौं,फागुन १४ । काण्ठमण्डप एयरको विमान दुर्घटनामा परी मृत्यु हुने को–पाइलट एमाले नेता तथा पूर्वमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् । नेपालगंजबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालिकोटमा आज दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । मृत्यु हुने को–पाइलट राना एमाले नेता तथा पूर्वभूमिसुधारमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन् ।
११ महिनादेखि सन्तोष काण्डमण्डप एयरमा कार्यरत थिए । फिलिपिन्सबाट पाइलट कोर्स गरेका राना कम बोल्ने र मिजासिला भएको उनका साथीहरु बताएका छन् । जहाज दुर्घटनाको समाचार पाएपछि एमाले नेता राना नेपालगन्ज पुगेका छन् । उनका जेठा छारो ब्रिटिस आर्मीमा कार्यरत छन् ।
Friday, February 26, 2016
विमान दुर्घटनामा मृत्यु हुने पाइलट एमाले नेता तथा पुर्वमन्त्रीका छोरा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment