काठमाडौं,फागुन ९ । प्रेस चोतारी नेपाल काठमाडौं जिल्लाको सबै कार्यसमिति निर्विरोध चुनिएका छन् । राजधानीमा आइतबार सम्पन्न चौथो अधिवेशनवाट सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको हुन । अध्यक्षमा लाकेन्द्र केसीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । जसमा उपाध्यक्ष विष्णु आचार्य,सचिव उद्धव थापा,सहसचिव संगम महत र कोषाध्यक्षमा मुकुन्द भुसाल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रमोद पोखरेल,पुण्यराज पुडासैनी,आषिश श्रेष्ठ,पूर्णबहादुर कार्की,राधेश्याम तिमिल्सिना,दीपेश थापा मगर,श्यामराज पाठक,काजीबहादुर बस्नेत(रविन),ज्योति जिसी लगायत रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment