Saturday, February 6, 2016

नारायणघाट मुग्लिङ सडक खण्ड २८ गतेदेखि बन्द हुने

काठमाडौं,माघ २४ । मुग्लिङ नारायणघाट सडक केहि दिन अवरुद्ध हने भएको छ । विश्व बैङकको ऋण सहयोगमा सडक विस्तार कार्य भैरहेकोले यहि माघ २८ गतेदेखि विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म राजमार्ग बन्द हुन लागेको हो । मुग्लिङ नारायणघाट सडक आयोजनाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलको लागि सडक बन्द गर्न लागेको जनाएको छ ।

यसवाट यात्रुजन, सावरीसाधान प्रति पर्न गएको असुविधाका लागि आयोजकले क्षमायाचना समेत गरेको छ । अत्यावसेक सवारी साधनलाई भने दुई घण्टाको अन्तरालमा छोडिने सुचनामा जनाईएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts