Saturday, February 13, 2016

नेम्वाङ भन्छन् -‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको अविश्वास अन्त्य’

इलाम,फागुन २ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताउनुभएको छ । प्रेस चौतारी इलामले आज बिहाज इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले जिल्लाको विकासका लागि सबै राजनीतिक दल एकढिक्का भएर अघिबढनुपर्नेमा जोड दिनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts