Monday, February 8, 2016

कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौं,माघ २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधनभएको प्रति दुख व्यक्त गरेका छन्। ट्वीट गर्दै मोदीले सादा जीवनशैलीका कोइरालाको अभाव खड्किरहने बताएका छन्। साथै उनले कोइराला परिवार र नेपाली जनताप्रति संवेदना प्रकट गरेका छन्। कोइरालाको गएराती महाराजगंजस्थित निवासमा मृत्यु भएको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts