Tuesday, February 2, 2016

प्रहरी अधिकारीलाई घुस खुवाउँदै हिड्ने गुन्डानाइके अख्तियारको फन्दामा

काठमाडौं,माघ १९ । प्रहरी अधिकारीलाई घुस खुवाउनका लागि मध्यस्तकर्ताका भूमिका खेलेको अरोपमा विश्वक्रान्ति सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।  हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दी गर्दै हिड्ने सिंहलाई  सोमबार राती ललितपुरवाट घरमा बसिरहको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीसहित अख्तियारले ललितपुरका डिएसपी डिएन ज्ञवाली, प्रहरी निरीक्षक उमेश बहादुर सिंहलाई पनि पक्राउ गरेको छ। लेनदेनको विषय मिलाईदिने भनि विश्वक्रान्ती सिंहको मध्यस्थतामा घुस रकम प्रहरीले  माग गरेको थियो । विश्वक्रान्ति सिंह पछिल्लो समय कांग्रेसको आडमा गुन्डागर्दीमा सम्लग्न थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts