काठमाडौं,पुष १९ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले प्रमुख दलहरुसँगको वार्ता बहिष्कार गर्ने भएको छ । विराटनगर घटनामा सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने निर्णय सद्भावना पार्टीले गरेको हो । विराटनगरको रानी भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा सदभावनाका अध्यक्ष महतो घाइते भएका थिए । उक्त घटनालाई लिएर प्रमुख तीन दल र मधेसी मोर्चाबीच आईतवार साँझ ६ बजे बोलाइएको वार्तामा सदभावना सहभागि नहुने भएको हो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment