Friday, January 1, 2016

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो

शुक्रबार नै नेपाली टोपी दिवस मनाउन काठमाडौंको माइतीघरमा जम्मा भएका युवतीहरु । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित जनवरी १ लाई नेपाली टोपी दिवसका रुपमा मनाइएका हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts