Monday, December 14, 2015

राजधानीमा २ हजार २ सय ५ सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

काठमाडौं,मंसिर २९ । नेपाल ग्यासले मंगलवार उपत्यकाका विभिन्न २८ वटा डिपोबाट २ हजार २ सय ५ वटा सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २८ वटा डिलरमार्फत २ हजार २ सय ५ वटा सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ। ७ दशमलव १ केजीका सिलिण्डर ग्यास वितरण गर्ने सूचना पाएका सर्वसाधारण बिहानैदेखि डिपोहरुमा सिलिण्डर लिएर लामबद्ध भएका छन्। सबैजसो डिपोहरुमा बिहानैदेखि सर्वसाधारणको लाइन लागेको छ।

Nepal Gas 4

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts