Monday, December 7, 2015

मधेसी मोर्चाको नाराबाजीपछि संसद वैठक अवरूद्ध

काठमाडौं,मंसिर २१ । मधेसी मोर्चाको घेराउ तथा नाराबाजीपछि आज पनि संसद बैठक अवरूद्ध भएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई सभामुख ओनसरी घर्ती मगरले समय दिएपछि मोर्चा सम्बद्ध सांसदहरूले नाराबाजी सुरु गदैृ वैठक अवरुद्ध पारेका हुन् । अर्को वैठक मंसिर २४ गते बोलाईएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts