काठमाडौं,पुष १७ । गत मंसिर महिनाको तुलनामा पुसमा इन्धनको आपूर्ति तीन गुणाले बढेको छ । यद्यपी वितरण प्रणाली भने पहिलेकै जस्तो रहेको छ । थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ । निजी कार, जिप, भ्यानलाई साताभित्रै पेट्रोल वितरण गरिने निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिएका छन् । चारपांग्रेलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने निगमको तयारी रहेको नयाँ पत्रिकामा खबर छ ।
त्यस्तै शुक्रबारबाट डिजेलको वितरण बढाइने प्रवक्ता घिमिरेले बताएका छन् । हाल आठदेखि नौ लाख लिटरसम्म डिजेल वितरण भएकोमा शुक्रबारदेखि १६ लाख लिटरसम्म वितरण हुने उनले बताए ।
Thursday, December 31, 2015
इन्धन आपूर्ति तीन गुणाले बढेपछि वितरण उस्तै
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment