काठमाडौं,मंसिर ७ । परराष्ट्र मन्त्रालयले द्रुतसेवाअन्तर्गतको राहदानी चार या पाँच दिनमै सर्वसाधारणले पाउनेगरी व्यवस्था मिलउने तयारी गरेको छ । मन्त्रालय अन्तर्गतको केन्द्रीय राहदानी विभागले अत्यावश्यक प्रयोजनका लागि सर्वसाधारणले आवेदन दिएको चार या पाँच दिनभित्र राहदानी वितरण गर्नका लागि विभागले लाइभ इनरोलमेन्ट सेवा सोमबार सुरु गर्ने अन्नपूर्ण पोस्टमा खबर छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार परराष्ट्र मन्त्रालयमा उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
द्रुतसेवामा पासपोर्ट आवेदन दिने सर्वसाधारणले बाहिर भिन्ने फोटो खिचाउनुपर्ने छैन् । लाइभ इनरोलमेन्ट सेन्टरमा खटिएकै कर्मचारीले सर्वसाधारणको फाटो खिच्नेछन् । त्यस्तै सर्वसाधारणको विद्युतीय हस्ताक्षर पनि आवेदन दिँदा नै लिइनेछ ।
Sunday, November 22, 2015
अब पाँच दिनमै राहदानी बन्ने
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment