काठमाडौं,कातिक १५ । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शहिद, राष्ट्र र जनताको नाममा सपथ लिएका हुन्।आइतबार सेतो दौरा सुरवाल, खैरो स्व्टर, कोट र कालो भादगाउँले टोपीमा सजिएका पुन दौरा सुरुवालमा सपथ लिने पहिलो माओवादी नेता बनेका छन् । सपथ ग्रहणको निर्धारित भाषा अनुसार ईश्वर, देश र जनताको भने पनि पुनले त्यो भाषामा उल्लेखित ईश्वरको सट्टा शहिद, राष्ट्र र जनताको नाममा सपथ लिएका हुन्।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment