काठमाडौं,असोज २८ । नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो,‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू ।’ स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी आइओसीको फोनबाट हौसिए र तुरुन्तै १ सय ७२ वटा ट्यांकर भारतका विभिन्न नाकास्थित डिपोमा तेल भर्न पठाए । परिस्थिति भने त्यसको ठीक उल्टो भयो । आइओसीले तेल दिन ठाडै अस्वीकार गरिदियो । भारतीय पम्पले तेल दिन मानेन । आजको नागरिक दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment