Tuesday, October 13, 2015

भीम रावल वरिष्ठ उप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने

काठमाडौं,असोज २७ । नेकपा एमालेले उपाध्यक्ष भीम रावललाई वरिष्ठ उप्रधानमन्त्रीसहित अर्थमन्त्रीसहित बनाउने भएको छ । स्थायी समितिका अधिकांश सदस्य र प्रधानमन्त्री केपी ओलीसमेत रावललाई अर्थ मन्त्रालय र वरिष्ठ उपप्रधानमन्त्री दिन सहमत भएका छन् ।

स्थायी समितिको आज बस्ने बैठकले निर्णय गरेपछि रावलले भोलिसम्ममा सपथ लिने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । यसअघि विष्णु पौंडेललाई अर्थमन्त्री बनाउने तय भएपनि एमाले गुटका कारण अन्तिम समयमा आएर उनलाई रोकिएको थियो । रावल भने वरियताको अडानमा बसेर मन्त्री पद अस्वीकार गर्दै आएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts